विचार/लेख
निम बहादुर ओली नेपालमा २० वर्ष पछि स्थानीय तह, प्रदेश, संघीय निर्वाचन भयो । लामो समय पछि देशका नागरिकहरुले आफ्ना स्थानियतह, प्रदेश, संघीय सेवक आफ्ै छान्न पाए । यसै सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय...
पुरा पढ्नुहोसरण बहादुर ऐरी सरकारले गरेका हर कदमको बिरोध गर्नु भन्दा पनि निर्णय जनमुखी विकासमुखि र गरिवमुखि हुनु नितान्त आवश्यक छ । गरिव जनता गाँस,बाँस, कपासको पर्खाइमा लागि राखेका बेला जनप्रतिनिध र कर्मचारीहरुलाई तलव सुविधा बढाउने...
पुरा पढ्नुहोसरण बहादुर ऐरी संसारका मानिसहरु स्वार्थको पराकाष्टमा नाघ्न लागेको धर्म सँकार नाघी, अर्थ आर्जनको भुत चढी राखेका वेला अर्थ र हत्या हिंसा बलत्कार भुत सवार भई राखेको बेला, पाप कर्महरु युद्ध स्तरमा समाजमा ब्याप्त भई...
पुरा पढ्नुहोसधनबहादुर के.सी. हाल नेपालको संघीय संरचना अन्र्तगत कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ दैलेख बजारको बिच भागमा अवस्थित लोकतान्त्रिक चौक मूल प्रवेशद्धार रहेको यो टुडिखेल नामले परिचित स्थानीय टुडिखेल पनि एक...
पुरा पढ्नुहोसभक्त किशोर श्रेष्ठ टिस्टा देखि कागडा सम्म फैलिएको बिशाल नेपाल सन् १८१६ को सुगौली सन्धीपश्चात ८५५ कि.मि पुर्ब पश्चीम १९३ कि.मि उत्तर दक्षिण मा खुम्चियर रहेको छ । त्यसमा पनि पुर्ब मेची देखि पश्चिम महाकाली...
पुरा पढ्नुहोसप्रा.डा. प्रेम शर्मा बेनी–जोमसोम र सुर्खेत–जुम्ला कर्णाली लोकमार्गले उधारे÷खोलेको मुक्तिनाथ तिर्थ स्थल र सिंजा उपत्यका÷ राराताल, गन्तब्यहरु हाल आन्तरिक पर्यटकहरुका लागि अति चर्चा र भ्रमणको गन्तब्यहरु भएका छन । भारीतय कंम्पनी महेन्द्रको स्कर्पियो र बोलेरो...
पुरा पढ्नुहोसरण बहादुर ऐरी आँउ लागौँ अनुपम मनोरम ,जैविक विविधताले भरीपूर्ण जिल्ला तर्फ,, जहाँका मनमोहक रमणीय जँगल जडीबूटी र फलफूल र गौरवका योजनामा आउन बाँकी तिर्थ स्थल, सडक निर्माण स्तरोन्नति हुन बाँकी सँरचना फेरी फर्केर उही...
पुरा पढ्नुहोसविष्णु रिजाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनको अवसर पारेर हालै सार्वजनिक गरेको अपिलमा ‘कम्युनिष्ट सरकारको २१ महिना २१ असफलता’ प्रस्तुत गरेको छ । प्रतिपक्षले सत्तापक्षको विरोध गर्नु संवैधानिक तथा राजनीतिक दायित्व भए पनि कांग्रेसका...
पुरा पढ्नुहोसराजेन्द्र अर्याल विश्वभरि जलवायु परिवर्तनका कारण जोखिम बढिरेहका वेला भारतका विभिन्न सहर वायु प्रदूषणको चपेटामा परेका छन । विविधखाले वायु प्रदूषणका कारण भारतको राजधानी दिल्ली अहिले विषाक्त हावाको चापमा परेको छ । यसबाट तत्कालको बचाउका...
पुरा पढ्नुहोसकविराज बुढा जम्मू–कश्मीरलाई दिइँदै आएको विशेषाधिकार अन्त्य गर्दै त्यहाँ दुई वटा केन्द्र प्रशासित क्षेत्र बनाउने निर्णय गरेको भारतले त्यसलाई कार्यान्वयन गर्ने चरणमा उक्त नक्सा सार्वजनिक गर्यो । तर नेपालको कालापानी क्षेत्रको भू–भाग समेत आफ्नो राजनैतिक...
पुरा पढ्नुहोस

